बिजि बर्मा फिल्मस्को ब्यानर र कला राईको प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र ‘काँचुली’को ट्रेलर सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काँचुलीमा यथार्थ जीवनलाई चित्रण गरिएको चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।
सुशील डाँगीको छायांँकन, देव महर्जनको द्वन्द, राजन महर्जन दिलिप राईको नृत्य रहेको छ । चलचित्रमा शुभेच्छा थापा, राजन महर्जन, रबिन श्री, सुबास गजुरेल, शर्मिला शर्माको अभिनय रहेको छ ।
नव प्रस्तुतिमा दिप कुलुङ, राजन श्रेष्ठ, अस्मि थापा, अन्जना ज्योती र गोबिन्द लामा रहेका छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1