नेपाली मोडेल, नेपाली डान्सर हुन् । उनी एक नृत्य कोरियोग्राफर पनि हुन् । उनलाई बी-गर्ल (ब्रेकर) को रूपमा परिचित छन् । उनले नेपालमा धेरै अमेरिकी दूतावास कार्यक्रममा भाग लिएकी थिइन। र उनी नेपालमा धेरै स्थानहरू घुमाउँछिन् र नृत्य प्रदर्शन देखाउँदै थाइल्याण्ड, न्यू योर्कको भ्रमण गर्छिन् ।
उनी नयाँबाजार काठमाडौंमा डान्स स्कूल चलाउँदैछिन् ।
फोटोग्राफर : कुबेर तामाङ
स्टुडियो : आर्टिष्ट नेपाल
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1