अविरल बर्षाले १७ को मृत्यु, ७ बेपत्ता र ७ घाइते

काठमाडाैं
फाइल तस्विर
फाइल तस्विर

अविरल बर्षाले शुक्रबार देशैभर जनजीवन प्रभावित भएका छन् । बाढी र पहिरोमा परी देशैभरबाट १७ ले ज्यान गुमाएका छन् । ७ जना बेपत्ता र ७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

मनसुन सत्रियतासँगै तराई मधेशका भुभाग डुबानमा परेका छन् ।

तपाईको प्रतिक्रिया