तमाम उपचार योग र ध्यान

काठमाडाैं

विज्ञानले योग र ध्यानको अनिवार्यता पुष्टि गरिसकेको छ। विज्ञानले भन्छ- मनका यस्ता कुनै पनि रोग छैनन्, जसले निको नहोस्। हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले भन्छ- यो प्रमाणिक भइसक्यो कि कुनै पनि औषधीभन्दा शक्तिशाली योग र ध्यान छन् मनका र अधिकांश समस्या निराकरणका लागि। स्वस्थ, सार्थक र सुखी कसरीरहने भन्ने खोजीले पनि योग र ध्यान नै सबैभन्दा प्रभावकारिरहेको प्रमाणित गरायो।

हामीकहाँ शारीरिक समस्या, मनका समस्या, पारिवारिक तनाव र जीवनकाका कारणले योग र ध्यान गर्न आउने पनि छन्। मलाई योग र ध्यान गर्न मन लाग्यो भनेर आउनेहरू पनि छन्। तर हाम्रो समाजमा अँझै पनि योग र ध्यानले मान्छेको जीवनमा उत्कृष्टता ल्याउँछ भन्ने सोच नभएर शारीरिक समस्या निको हुन्छ भनेर आउने धेरै छन्। तर हाम्रो मूल ध्येय ध्यान हो। अन्नपूर्णपोष्टमा समाचार छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका