जोखिममा कोसी ब्यारेजः सिमेन्टका संरचनाको आयु ५० वर्ष, ब्यारेज बनाएको ६० वर्ष

काठमाडाैं

भारतीय पक्षले शनिबार राति सप्तकोसी ब्यारेजका ‘५६ वटै ढोका खोलेको’ थियो । त्यस बेला पानीको बहाव ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको थियो ।

आइतबार बिहानदेखि भने उनीहरुले ब्यारेजका ढोका क्रमशः लगाउन थालेका छन् ।आइतबार साँझसम्म पानीको बहाव २ लाख १९ हजार ३ सय ९५ क्युसेकमा झरेको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले बताए ।

ब्यारेजको आयु पनि समाप्त भएको मानिन्छ । सिमेन्टका संरचनाको आयु ५० वर्ष मानिन्छ । ब्यारेज बनाएको ६० वर्ष पुगिसेकेको छ । त्यसमाथि बालुवा थुप्रिएका कारण ब्यारेजको पानी भण्डार क्षमता पनि घटेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका