५ दिने कृषि तालिम सम्पन्न

0 Shares
रसुवा

राष्ट्रपति महिला उत्थान तथा जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ५ दिने तालिम सम्पन्न भएको छ ।

महिला मुक्ति तथा सचेतना समाजको आयोजनामा नौकुण्ड गाउँपालिकाको सहजिकरणमा तालिम भएको हो ।

गाउँपालिका–४ सरमथलिका ३० जना महिला कृषकहरूलाई जेठ ८ गतेदेखि १२ गतेसम्म तालिम दिएको उपाध्यक्ष सृजना लामा बताइन् ।

कृषि नै आत्म निर्भरता गराउने स्रोत भएकाले यस क्षेत्रलाई सुधार गरी लैजाने उदेश्यले तालिम दिईएको उपाध्यक्ष लामाको भनाई रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका