विदेशी लगानी स्वीकार्य नहुने : मन्त्री बास्कोटा

काठमाडाैं

संचारमाध्यममा विदेशी लगानी स्वीकार्य नहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् । एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने उलने चेतावनी दिए ।

सोमबार काठमाडौमा सञ्चार उद्यमीहरुसँग कुरा गर्दै मन्त्री बास्कोटाले सो कुरा बताएका हुन् । मन्त्री बास्कोटाले सञ्चार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराएको छ ।
केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार आएकोमा उनले आपत्ति जनाए ।

श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई कारबाही हुने मन्त्री बास्कोटाले बताए ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका