लोक कल्याणकारी बिज्ञापन अनलाइनलाई पनि दिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि सरकारी लोक कल्याणकारी बिज्ञापन अनलाइन संचारमाध्यमलाई पनि दिइने व्यवस्था गरेको छ ।

मन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यही आर्थिक वर्षमा नवीकरण गर्न छुटेका कम्पनीलाई छुट दिने व्यवस्था गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया