पुष्प खेती (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं
तस्वीर :रोशन सापकोटा/रासस

काठमाडौँको नार्गाजुन नगरपालिका ईचङ्गुनारायणमा व्यावसायिक पुष्प खेती । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन् ।

जङगलमा फुलेको सुनाखरी

पोखरा, ११ असार । पोखरा महनगरपालिका( १८लभ्ली डाँडा नजिकैको जङगलमा फुलेको सुनाखरी । यो सुनाखरी पोखरा तथा त्यस आसपास जङगल क्षेत्रमा अहिले फरक प्रकारका फुल फुलेको देख्न पाइन्छ । तस्वीरः राधिका कँडेल÷रासस

तपाईको प्रतिक्रिया