झरनामा रमाउँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

काठमाडौँको सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा शनिबार झरनामा रमाउँदै युवती । बन्दाबन्दी केही सहज भएपछि पानीमा रमाउन दैनिकजसो ६० जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको निकुञ्जका कर्मचारी बताउँछन् । तस्वीर : रोशन सापकोटा/रासस

तपाईको प्रतिक्रिया