यारु झो भिउपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
ठिनी

हिमालीजिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित यारु झो भिउपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङको मनोरम दृश्य । सो भिउपोइन्टबाट चीनको भूभाग पनि देख्न सकिन्छ । तस्वीरः निरज थकाली/रासस

तपाईको प्रतिक्रिया