दोरम्बाको बजेट ५४ करोड, प्राथमिकता कृषि (पूर्णपाठ)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोरम्बा, रामेछाप

रामेछापको दोरम्बा गाउँपालिकाले आर्थिक बर्ष २०७७।०७८को बजेट ५४ करोड ९३ लाख ५८ हजार २ सय ३० रुपैया ल्याएको छ ।

आइतबार बजेट सार्वजनिक गर्दै उपाध्यक्ष कृशला घिसिङले चालुतर्फ २७ करोड ३१ लख ७१ हजार र पुँजीगत तर्फ २७ करोड ६१ लख ८७ हजार २३० रुपैँया रहेको जानकारी दिइन् ।

आवको नीति तथा कार्यक्रम र बजेट कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारलाई प्राथमिकतामा राखेको अध्यक्ष कमानसिंह तामाङले जानकारी दिए ।

कोरोना भाइरसको माहमारीमा हाम्रा नागरिकलाई बचाउने गाउँपालिकाको मुख्य भूमिका रहने उपाध्यक्ष घिसिङले बताइन् ।


तपाईको प्रतिक्रिया