गजल

छताछुल्ल भएर पोखिदै छन् जीवनका गुनासोहरु नयनका आँसुसँग जोखिदै छ्न ओठका हाँसोहरु । लथालिङ्ग भएको छ आजकल आफ्नै शरीर पनि यहाँ सम्हालेर पो राखुँ कसरी तिमीले दिएका ती नासोहरु । कति निश्चल रै छ हाम्रो प्रेम उस्तै बिश्वास एक अर्कामा फुकाउन सार्है गार्हो भयो मायाले बाधेका यी पासोहरु । हिंड्छु सधैँ सुमार्गमा पन्छाउँदै अनेक बिघ्न … Continue reading गजल