नेकपाका इन्चार्ज र सह-इन्चार्जहरुको नामावली

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ वटै जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएका हुन् ।

इन्चार्ज र सह–इन्चार्जहरुको सूची

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका