जीवनमा मैले
छोरा
नाति
दाइ
विद्यार्थी
प्रेमी
शिक्षक
साथी
कवि
… सबै सबैको अभिनय गरेँ
(यी अभिनयहरुभन्दा
मेरो पागलपनको अभिनय
सबसे सशक्त लाग्छ मलाई ।)
थप यो पनि
जीवनमा मैले
छोरा
नाति
दाइ
विद्यार्थी
प्रेमी
शिक्षक
साथी
कवि
… सबै सबैको अभिनय गरेँ
(यी अभिनयहरुभन्दा
मेरो पागलपनको अभिनय
सबसे सशक्त लाग्छ मलाई ।)
थप यो पनि