पहिरोले दुई कन्टेनरमा क्षति

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

गोसाईकुन्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा मंगलबारको पहिरोले दुई कन्टेनरमा क्षति पुर्याएको छ ।

नेपाली सेनाको व्यारेक नजिक रोकी राखेको कन्टेनरमा मंगलबार विहान आएको पहिरोले दुई कन्टेनरमा क्षति पुर्याएको हो । सशस्त्र प्रहरी बल २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाका अनुसार ना६ ख ४५०८ र ना २ ख ४६९८ नम्बरको कन्टेनर पुर्याएको बताए । उनका अनुसार एउटामा ओखर र अर्को खालि रहेको पुर्ण रूपमा पहिरोले क्षति पुगेको जानकारी दिए ।

निर्माणधिन सुख्खा बन्दरगाह क्षेत्रमा रोकेर राखेको ११ वटा मालवाहक कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ, उनले भने ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका