हिमालयन हेलम्बु ग्रेट ट्रेल (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
हेलम्बु, सिन्धुपाल्चोक
तस्विर : रासस

हेलम्बु गाउँपालिकाले हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गरिरहेको छ । यो ग्रेट ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने वन्यजन्तु रेडपान्डासमेत देख्न सकिन्छ ।

हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो, गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, अहिलेसम्म ३०० मिटर काम भएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत ६० किलोमिटर बनाउने हो, यसले चीनको ग्रेटवालको झल्को दिने खालको दिनेछ । यस परियोजना सम्पन्न गर्न अनुमानित तीन अर्ब ५० करोड बजेट लाग्ने छ ।

थप यो पनि


तपाईको प्रतिक्रिया