ऐतिहासिक माने संरक्षण गरिँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

चरिघ्याङ टोल सुधार समितिबाट भिमेश्वर नगरपालिका–३ मा पुरानो तथा ऐतिहासिक माने संरक्षण गरी फूल रोप्न तयारी । तामाङ समुदायको वसोवास रहेको यस क्षेत्रमा मानेडाँडाको संरक्षण शुरु गरिएको छ । तस्विरः प्रभु जिरेल/ रासस

तपाईको प्रतिक्रिया