गजल

सानो घाँटी पेट ठुलो, सरकार वलि बा को मुख पुट्ट ज्यान लुलो, सरकार वलि बा को देशको विकास हुने कहिले, सिन्को भाँचिएन उखान मात्र धेरै फुलो, सरकार वलि बा को निर्मला कान्ड ,सुन कान्ड , कान्ड सबै तिर सत्यतथ्य ल्याउन भुलो ,सरकार वलि बा को को भन्दा को नै कम, रहेछन र नेता आखिर जता … Continue reading गजल