जेजु टापुको सहर र नजिकैका उच्च पहाड

दक्षिण कोरिया

दक्षिण कोरियाको समुन्द्रबीचमा रहेको जेजु टापुमा रहेको एक व्यवस्थित सुन्दर सहर र ३२ तलबाट क्लिक गरेको ८ लाइनको पाँच दोबाटो सडक । नजिकै उच्च पहाड हल्लसन राष्ट्रिय निकुञ्ज भित्र रहेको आकर्षक झोलोङ्गे पुल । तस्वीरः निमा तामाङ

तपाईको प्रतिक्रिया