हाइकु

काठमाडाैं


मर्ने पालो छ
लथपल भएर
मुख बाउँदै !


दानव युग
दास्त्रदाह्रा निकाल्छ
धम्किधमका !


अणुबमझैँ
नयाँ मान्छे विस्फोट
मस्तनिद्रामा !


हातले रोप्छ
मानव कल्पवृक्ष
शिवको छाती !


निचोरिएर
छाद्न थाल्छ मान्छेले
तिलक टाँस्दै !

तपाईको प्रतिक्रिया