अस्ट्रेलियामा पशुपति मन्दिर

काठमाण्डौं

अस्ट्रेलिया ब्रिसबेनमा रहेको नेपाली पीस प्यागोडा शैलीको मन्दिर । सन् १९८६ मा स्थापना गरेको उल्लेख रहेको छ । दक्षिण बैंक पार्कल्याण्ड्समा स्थापित ब्रिसबेन वर्ल्ड एक्सपो ८८ मा प्रर्दशनमा राखिएको थियो ।  संयुक्त राष्ट्र संघको शान्ति बर्षको उपलक्ष्यमा अयोजना गरिएको एक्सपोमा नेपालसँग सम्झाैता गरी निर्माण गरिएको बताएको छ । तस्वीरः एक्सपो साइड

तपाईको प्रतिक्रिया