मौद्रिक नीति सार्वजनिक, मर्जर खुल्ला (पूर्णपाठ)

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

आर्थिक वर्ष २०७६/०७७ मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार काठमडौंमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

कुनै पनि वित्तिय संस्थाको संचालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतले अर्काे संस्थामा जान खुल्ला गरिएको छ । यसअघिको प्रावधानमा पदबाट हटेको अवधि कम्तिमा ६ महिना व्यतीत हुनुपथ्र्याे ।

एकभन्दा बढी वित्तिय संस्थाका सेयरधनीहरु भएका बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।

लघुवित्त मर्जरमा जाने भएमा कार्य क्षेत्रभित्र कर्जा लगानी गर्न सहुलियत सीमा तोकिएको छ । जसमा कर्जाको सीमा बढाएर १० लाखबाट १५ लाख पु¥याइने गभर्नर डा. नेपालले बताए ।

https://youtu.be/Jn1hQ9oD_kI?t=2

 

 
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका