थप ७०७ जनामा कोरोना सङ्क्रमित, उपत्यकामा २०० पुष्टि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालका पहिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबार नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा कुल २९ हजार ६४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ९६४ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा गरी २०० जना कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया