सामाजिक-राजनीतिक सन्दर्भ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सत्र २ ख : सामाजिक-राजनीतिक सन्दर्भ

सत्राध्यक्ष : डा. मुक्तसिह तामाङ (मानवशास्त्री), सह-प्रध्यापक, त्रिभुवन विश्वविद्यालय • निस्नु थिङ, काठमाडौं, "न्यायको लागि ५० वर्षको संघर्ष" • सुभाष तामाङ, सुनसरी, "कला अभ्यासमा तामाङ इतिहास, सम्झना र पहिचान" • सूर्य तामाङ, धादिङ, "नयाँ ठेगाना, बङ्गाएको इतिहास- धादिङ जिल्लाका प्रसंगहरू" • प्रशान्त लामा घिसिङ, "संकटमा तामाङ पहिचान " • सुरेश तामाङ, काठमाडौं, "तामाङ जाति, जनस्वास्थ्यमा र कोभिडका असरहरू" • कुमार यात्रु, काठमाडौं, "तामाङ ज्ञानले जलवायु परिवर्तनको असर न्युनीकरणमा पुर्याएको योगदान" • लक्ष्मी तामाङ, काठमाडौं, "स्वास्थ्य र शसक्त युवा जनशक्ति विकासमा मातृत्व र पितृत्व र भूमिका" (५:००)। • फुर्पा तामाङ, काठमाडौं, "पयर्टन विकसकमा तामाङ जातिको परम्परागत ज्ञान, सीप र पेशा" • जगतमान दोङ, काठमाडौं, "नेपालमा इन्डिजिनस टेलिभिजनको चुनौती"

Gepostet von sailungonline.com am Sonntag, 23. August 2020

तपाईको प्रतिक्रिया

पत्रपत्रिका