गाईघाट झरना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
बागलुङ

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित मनोरम गाईघाट झरना । पूर्वाधार निर्माण र प्रचार प्रसार गरि झरनालाई पर्यटकको आकर्षण बनाउनु पर्छ । तस्वीर : खेमराज गौतम, गलकोट (बागलुङ) रासस

तपाईको प्रतिक्रिया