‘काटेनी काट…’ म्युजिक भिडियो सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

निमाफिन्जो लामा र सपना मोक्तानको स्वरमा ‘काटेनी काट…’ म्युजिक भिडियो सार्वजनिक भएको छ । वामपंथी नेता स्व. निर्मल लामा र सुकन्या वाइबाका छोरा हुन्, निमाफिन्जो । देशभक्ति भावका गीतको शब्दसंगीत निमाफिन्जो र रन्जीत देवकाे रहेकाे छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका