सूर्यमोड साँगा पुल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काभ्रे

चौतारा साँगाचोकगढी नगरपालिकास्थित साँगाचोकमा रहेको सुर्यमोड साँगा झोलुङ्गे पुल । यो पुल सस्पेन्सल ब्रृज डिभिजनको डिजाइनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विभागको सहयोगमा निर्माण भएको हो । २२४.३५ मिटर लामो पुलबाट शिवको मूर्ति घुम्न जाने पर्यटकका लागि उपयुक्त रहेको छ । दाप्चा, थानी र हिसशिखर जेभीले बनाएकाे पुल २०७६ मा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका