सनराइजमा सिइओ पौडेलको कार्यभार सुरु

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

सनराइज बैंक लिमिटेडमा कार्यभार सम्हालेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौडेलले आइतबारबाट औपचारिक कार्यभार सुरु गरेका छन् । बैंक संचालक समितिले गत असार २७ गतेको बैंठकबाट रिक्त रहेको पदमा उनलाई नियुक्त गरेका हुन् ।

उनले नेपाल अरब बैंक लिमिटेड, एनआईसी एशिया, लक्ष्मी बैंक लगायत बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढीको अनुभव रहेका छन् ।

अध्ययनको लागि बेलायत गएका उनले त्यहाँको बार्कलेज् बैंकमा समेत करिब ४ वर्ष ६ महिना काम गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका