लामटाङका होटल संकटमा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने होटल कोभिड–१९ का कारण सङकटमा परेको छ ।


गोसाईकुन्ड तथा लाङटाङ पदमार्गको होटल व्यवसाय कोरोना सक्रमण बढदै गएपछि आन्तरिक तथा बाघ्य पर्यटकहरूको आगमन नभएपछि होटलहरूमा चहलपहल भने शुन्यता छाएको ।

गत बर्ष भरिभराउ हुने यस क्षेत्रमा पर्यटकको आगमन बन्द भएपछि व्यवसायीहरू सङकटमा परेका छन्। राष्ट्रिय निकुञ्ज अन्तरगत ५५ वटा होटलहरू सन्चालनमा रहेका छन् ।

व्यवसायीहरूले यसवर्ष राजश्व छुट दिन आग्रह गरेपनि विभागले नै राजश्व छुट नभनेसम्म निकुञ्ज कार्यालयले मात्र केही गर्न नसक्ने बताएको छ।

तपाईको प्रतिक्रिया