नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १५ औं स्थापना दिवसमा रक्तदान गर्ने भएको छ ।
सत्यनारायण टेम्पलमा हुने रक्तदानमा सह आयोजक फिप्नाका सम्पूर्ण सदस्यहरु तथा च्याप्टर समितिहरु रहेका छन् ।
सबैलाई सहभागी भइ रक्तदान गरिदिन आयोजक संस्थाले अनुरोध गरेका छन् । रक्तदान गर्न इच्छुकले https://donate.nybc.org/वेभसाइटमा गएर नाम दर्ता गर्न सकिने आयोजक संस्थाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिए ।
रक्तदान गरौ पुण्य कमाऔं !रक्तदान – जिवनदान !नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)को १५औं स्थापना दिवस…
Gepostet von Lok Chemjong am Montag, 28. September 2020