फिप्नाको सांस्कृतिक विभागमा गोमा योन्जन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
न्युयाेर्क

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा सांस्कृतिक विभागको संयोजकमा गोमा योन्जनलाई चयन गरेको छ ।

अक्टुबर ३ मा नेपाली अमेरीकन कलाकारहरूको विशेष भेलाद्वारा फिप्ना सांस्कृतिक विभाग गठन गरिएको हो ।


संगठनको सहसंयोजकमा फरा डेण्डी शेर्पा, सहसंयोजकमा जित गुरूङ र प्रेम राई, सदस्य सचिवमा सुमन थाम्सुहाङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा देण्डी शेर्पा फिन्जो शेर्पा, एन्सर्ज गुरूङ,राजेन्द्र राई,चाँदनी लामा, सेन्थुन लामा, गणेश राई, रिंन्जी डोमा, रमेश सुनुवार, लाजिमा सुब्बा, टेकमिलन पुन र येसी ल्हमो, दावा शेर्पा रहेका छन् ।

नेपाली आदिवासी कलाकारहरूहरूलाई संगठित गर्दै नेपाली कला संस्कृतिको संरक्षण सम्बद्र्वन तथा प्रवद्र्वन गर्ने उद्धेश्यले संगठनको आवश्यक रहेकोले गठन गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताए ।

तपाईको प्रतिक्रिया