सांसद चौधरीलाई कोरोना सङ्क्रमण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छिन् ।

उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजिक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया