जगदिश्वरनरसिंह केसी पनि कोरोना सङ्क्रमित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । बुधबार आएको स्वाबको रिपार्ट पोजेटिभ आएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीमा कोरोना संक्रमण पुष्टि भएपछि जनदिश्वरनसिंह केसी कन्ट्याक ट्रेसिङमा परेका थिए। यसअघि केन्द्रीय सदस्य केसी, गगनकुमार थापासहित सात जना कांग्रेस केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया