बाल सङ्गठनको सभापतिमा तितुङ

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
588 Shares
रसुवा

नेपाल बाल सङगठन रसुवा जिल्ला कार्य समितिमा तेम्पासिंगी तामाङलाई चयन गरेको छ ।

गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेका तितुङ जिल्लाकै सक्रिय सदस्य युवा नेताका साथै नेकपा जिल्ला कमिटि सदस्य र जिल्ला खेलकुद विकास समितिका पुर्वाध्यक्ष समेत हुन् ।

उनीमा आजका हामी युवाले आफ्नो घरदेखि समाज र देशमा सकारात्मक सोच राखि परिवर्तन ल्याउनु पर्छ भनेर अगाडि बढिरहेका छन् ।
उनी राजनीति एवं समाजसेवा लगायतका अन्य कार्यमा अग्रसरता छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका