सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं
तस्वीर :रोशन सापकोटा/रासस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । सञ्चार मन्त्रालयद्वारा बिहीबार स्वागत समारोह आयोजना गरी उनले पदभार ग्रहण गरेका हुन् ।

समारोहमा सबै निकाय तथा विभागीय प्रमुखबाट पनि सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको दृष्टिलाई सञ्चार र सूचना प्रविधिका क्षेत्रबाट कसरी सघाउन सकिन्छ भन्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत रहने औल्याएका छन् ।

तपाईको प्रतिक्रिया