प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

प्रधानमन्त्री र सबै मन्त्रीहरूले दसैं भत्तावापत प्राप्त रकम कोरोना कोषमा राख्ने निर्णय भएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोमबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।


प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसवर्षको दसैं भत्ता वापत आएको रकम कोरोना कोषमा राख्ने यस रोगको रोकथाम नियन्त्रणमा सहयोग र्पुयाउने निर्णय भएको छ, मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले सरकारको निर्णयअनुसार प्रदेशका सदस्यहरलाई पनि दसै भत्ता कोषमा जम्मा गर्न आग्रह गरे ।

https://www.facebook.com/watch/?v=397000981329057

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका