नागवेली भएर बगेको सुनकोशी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काभ्रे

तेमाल गाउँपालिकाको वडा नं २ छाप डाँडाबाट देखिएको काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका, भुम्लु, तेमाल र चौरी देउराली गाउँपालिकाको सिमाना हुँदै नागवेली भएर बगेको सुनकोशी नदी । जसको किनारामा भएको खेतमा अचेल पहेलपुर भएर धान फलेको देख्न पाइन्छ । तस्वीर : पेमा लामा/रासस

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका