वैत्यश्वरमा शहीदस्मृति पार्क बन्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

दोलखाको वैत्यश्वर गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनमा शहाद प्राप्त गर्ने व्यक्तित्वको सम्झनामा शहीद पार्क निर्माण गर्ने भएको छ ।

पर्यटकको आषर्कणको केन्द्रका रुपमा रहेको सो गाउँपालिकाको केन्द्र रहेको पाँडुडाँडालाई स्थापित गर्न गाउँपालिकाले शहीद पार्क निर्माण कार्य अघि बढाएको पालिकाका उपाध्यक्ष रवीचन्द्र आचार्यले बताए ।

चालु आव २०७६/०७७मा गाउँपालिकाको पाँच लाख रुपैयाँ र यसवर्ष प्रदेश सरकारको २५ लाख रुपैयाँमा शहीद पार्क निर्माण हुन लागेको हो । वैतेश्वर गाउँपालिका समुन्द्र सतहदेखि करिब ८८६ मिटरदेखि ३०४७ मिटरसम्मको उचाइमा छ ।

 

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका