पाकेडाँडा भ्यु प्वाइन्ट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक
तस्विर - हेलम्बु गाउँपालिका

हेलम्बु गाउँपालिका वडा नं ६ मा रहेको यस पाकेडाँडा भ्यु प्वाइन्ट ३६० कोणमा सुन्दर हिमश्रृंखलाहरुका साथसाथै सगरमाथाको चुचुरो देख्न सकिन्छ । यस स्थानबाट सुन्दर उपत्यकाहरु र अन्य मुख्य पर्यटकीय स्थलहरु पनि देख्न सकिन्छ । हेलम्बुको कुटुम्साङ ( मांगेनगोठ ( ठाडेपाटी हुदै जाने ट्रेकिङ रुटबाट यस स्थानमा पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया