संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार दिउँसो ४ बजे भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू सपथ लिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।
भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1