पर्यटकीय गन्तव्य बन्दै म्यागाङ (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकोट

नुवाकोट जिल्लाको म्यागाङ गाउँपालिका पर्यटन हबका रूपमा परिचित हुँदै गईरहेको छ । गाउँपालिकामा पर्यटकीय, ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक स्थलहरू छन् ।

पालिकाका टुँडी, चामछप्पा, देउरालीको चिया बगान त्यसैगरी अलैंची, रेन्वो ट्राउट माछापालनलगायत अन्य कयौं कारणहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यानाकर्षण गर्ने हुँदा म्यागङ जिल्लाकै पर्यटन हबको रुपमा परिचित भएको हो ।

फोटो : मच्छिन्द्र प्याकुरेल

 

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका