“अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन” भन्ने मुख्य उद्देश्य लिई लोकदोहोरी गायक तथा कलाकार सन्जय डिम्पल र ब्यबसायी कृष्ण कार्कीको सहकार्यमा नेपाली लोक तथा दोहोरी गीत संगीतका दर्शक स्रोताहरुको रुचिलाई परिपुर्ति गर्न ताजा र स्वस्थ मनोरञ्जन दिलाउने उद्देश्यले “बाराही लाइभ दोहोरी” कार्यक्रम आफ्नै अफिसियल युट्युब च्यानल बाराही लाइभ दोहोरीबाट प्रसारण भएको छ । सन्जय र कृष्णले संयुक्त रुपमा काठमाडौंको ठमेल सरस्वती क्यामपस अप्पोजिटमा बाराही दोहोरी साँझ सन्चालन गर्दै आइरहेका छन् । कोभिडको त्रास र लकडाउनको मारमा परेर कतिपय रेस्टुरेन्ट व्यवसायहरु उस्किनै नसक्ने गरी टाँट पल्टी बन्द गरिसकेका छन्। यस्ता जटिल परिस्थितिमा पनि एक बर्ष कोभिडको महामारीले बन्द रहेको बाराही दोहोरी साँझ स्वास्थ मापदण्ड अपनाइ,सामाजिक दुरी कायम गरि गत कार्तिक महिना देखी नियमित सञ्चालन गरिरहेका छन् । लकडाउन अघि नियमित २७ जना कार्यरत बाराही दोहोरी साँझमा लकडाउन पछि भने २४ जनाले रोजगार पाइरहेका छन् ।
स्वच्छ, स्वस्थबर्दक परिकारहरुको मिठो स्वाद लिदै मनोरञ्जनमा रमाउनको लागि बाराही दोहोरी साँझमा आउनुहुन आम पाहुनाहरुमा अनुरोध गर्दछन् सञ्चालक कृष्ण कार्की । नेपाली गीत संगीत र सिङ्गो संस्कृतिलाई नै अत्यन्त माया गर्ने कार्की होटल टाइटानिक मित्रनगर नयाँबस्पार्क, काठमाडौका सञ्चालक,होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य, नेपाली होटल व्यवसायी संघ काठमाडौका सल्लाहकार हुन् ।अर्का सञ्चालक सन्जय डिम्पल ब्यवसायीक कलाकार हुन् । उनी प्रत्यक्ष लोकदोहोरी गाउन होस् या अभिनय र नृत्यमा उत्तिकै अब्बल मानिन्छन् । नेपाली कलाकारिता क्षेत्रमा दुई दशक बिताइ सकेका उनको नेपाली सांगीतिक बजारमा दर्जौनौ लोकप्रिय गीतहरु सफलशिद्ध भइसकेका छन् ।
“अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन” भन्ने मुख्य उद्देश्य लिई लोकदोहोरी गायक तथा कलाकार सन्जय डिम्पल र ब्यबसायी कृष्ण कार्कीको सहकार्यमा नेपाली लोक तथा दोहोरी गीत संगीतका दर्शक स्रोताहरुको रुचिलाई परिपुर्ति गर्न ताजा र स्वस्थ मनोरञ्जन दिलाउने उद्देश्यले “बाराही लाइभ दोहोरी” कार्यक्रम आफ्नै अफिसियल युट्युब च्यानल बाराही लाइभ दोहोरीबाट प्रसारण भएको छ ।
सन्जय र कृष्णले संयुक्त रुपमा काठमाडौंको ठमेल सरस्वती क्यामपस अप्पोजिटमा बाराही दोहोरी साँझ सन्चालन गर्दै आइरहेका छन् । कोभिडको त्रास र लकडाउनको मारमा परेर कतिपय रेस्टुरेन्ट व्यवसायहरु उस्किनै नसक्ने गरी टाँट पल्टी बन्द गरिसकेका छन्। यस्ता जटिल परिस्थितिमा पनि एक बर्ष कोभिडको महामारीले बन्द रहेको बाराही दोहोरी साँझ स्वास्थ मापदण्ड अपनाइ,सामाजिक दुरी कायम गरि गत कार्तिक महिना देखी नियमित सञ्चालन गरिरहेका छन् । लकडाउन अघि नियमित २७ जना कार्यरत बाराही दोहोरी साँझमा लकडाउन पछि भने २४ जनाले रोजगार पाइरहेका छन् ।