चरिघ्याङ प्राचीन शैलीमा नै पुनःनिर्माण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङ ऐतिहासिक गुम्बा हो । यसको पुनःनिर्माण भर्खरै सम्पन्न भएको छ । वि.सं. २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलीमा नै पुनःनिर्माण सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया