नेपाली दूतावास साउदी अरबले नेपाली महिला कामदारको मागपत्र प्रमाणिकरण तत्काललाई नगर्ने भएको छ । दूतावासले सोमबार सूचना प्रकाशन गरेर प्रमाणीकरण नगर्ने जनाइएको हो ।
सूचनापत्रमा वैदेशिक रोजगारीको लागि साउदी आएका नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा लगायतका विषयमा दूतावासमा बारम्बार गुनासो आएपछि प्रमाणीकरण स्थगित गरेको भनिएको छ ।
सूचनापत्रको पूर्णपाठ
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1