मलिकाधुरीमा झण्डा फहराइँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
बेनी

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुद्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित यस क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जन बढी हिमाल अवलोकन गर्न सकिन्छ । तस्वीर : कमल खत्री/रासस

तपाईको प्रतिक्रिया