अरनिको राजमार्ग धुलिखेल बसपार्कमा गन्तव्यतर्फ जाने क्रममा बसहरू । अरनिको राजमार्ग धुलिखेल हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, सोलुलगायतका पहाडी जिल्लाहरू र पूर्वी तराईका जिल्लाहरुमा समेत यात्रुवहाक बसहरु आवत जावत हुने गर्दछन् ।
धुलिखेल बसपार्क

सैलुङअनलाइन
संवाददाता
