सनराइजको ११७ औं शाखा कुपण्डोलमा

सैलुङअनलाइन संवाददाता
0 Shares
ललितपुर

सनराइज बैंक लिमिटेडको ११७ औं शाखा कुपण्डोलमा बिहीबार एक कार्यक्रमबीच सेवा सुचारु गरेको छ ।

ललितपुर महानगरपालिका–१ स्थित कुपण्डोलमा मेयर चिरीबाबु महर्जन, बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय उद्घाटन गरिएको हो ।
हालसम्म बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा एटिएम रहेका छन् ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैकले जनाएको छ ।

सनराइजको नैकापमा ११६ औं शाखा

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया