नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल चुनिएका छन् । अधिवेशनले सुवाललाई तेस्रो कार्यकालको लागि पुनः सभापतिसहित १३ केन्द्रीय सदस्य शुक्रबार चयन गरेका हुन् ।
जसमा सदस्यहरु हरिगोपाल प्रधान, इशु श्रेष्ठ, बिरेन्द्रलाल श्रेष्ठ, रमेश महर्जन, मणिकरत्न शाक्य, किरणकुमार महर्जन, डा. बिमला शाक्य, श्रीकृष्ण महर्जन, राजेश श्रेष्ठ, फुपुतेन्जिङ शेर्पा, जुना श्रेष्ठ, दिब्यलक्ष्मी बज्राचार्य, निर्णय श्रेष्ठ रहेका छन् ।