ज्याङछ्युब छ्योर्तेन

सिन्धुपाल्चोक

लिसंखु पाखर गाउँपालिका–२ लिसंखु स्थित ज्याङछ्युब छ्योर्तेन (बोधिचैत्य) २०७२ सालको महाभूकम्पले क्षती पुर्यायो । स्थानीय ङ्याङ्जो थरीले निर्माण गरेको ३२ फिट अग्लो उक्त छ्योर्तेन २०७६ सालमा पुर्ननिर्माण पछि ४२ फिट अग्लो बनेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका